अर्थ

सञ्चालनमा रहेका सबै सरकारी उद्योग घाटामा

अर्थ मन्त्रालयले आइतबार जारी गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, ०८१’ अनुसार २६ सार्वजनिक संस्थानले भने नाफा कमाएका छन् काठमाडाैं : सरकारले सञ्चालन गरिरहेका सबै उद्योग घाटामा गएका छन् । अर्थ मन्त्रालयले आइतबार जारी गरेको...