अपराध

आफ्नै पतिले अपरिचित पुरुषबाट बलात्कार गराएपछि...

काठमाडौँ : हालसालै फ्रान्समा एक दर्दनाक समाचारले तहल्का मच्चाएको छ। जसअनुसार ७१ वर्षका डोमिनिक पेलिकोट नामक व्यक्तिले आफ्नी पत्नी गिजेल पेलिकोटमाथि १० वर्षसम्म लगातार परपुरुषबाट बलात्कार गराएको खुलासा भएको छ। डोमिनिकले १० वर्षको अवधिमा विभिन्न...