शिक्षालय

आइसीटी अवार्ड–२०२३ मा १४ विधामा पुरस्कार, सातै प्रदेशका स्टार्टअपलाई सम्मान

काठमाडौँ । लिभिङ विथ आइसीटीले आइसिटी अवार्ड–२०२३ मा १४ विधामा अवार्ड वितरण गरेको छ भने सातै प्रदेशका स्टार्टअपलाई सम्मान गरेको छ । आठौँ संस्करणको आइसिटी अवार्ड समारोह शुक्रवार राजधानीको होटेल सोल्टीमा भएको हो । एक...