शिक्षालय

३६ सालमा एसएलसी दिएका बिद्यार्थीद्धारा शिक्षकलाई सम्मान (फोटो फिचर)

टीका खतिवडा मंगलबारे, १ कात्तिक : भानुभक्त मावि मंगलबारेका बिद्यार्थीले शिक्षकलाई सम्मान गरेका छन् । २०३६ सालमा एसएलसी दिएका विद्यार्थीले तत्कालिन शिक्षकहरुलाई सम्मान गरेका हुन् । बुधबार आयोजिक एक समारोह विच तत्कालिन १० जना शिक्षक...