अन्तरवार्ता

राजादेखि गणतन्त्रवादीहरु सबै अटाउने मौलिक व्यवस्था निर्माण जरुरी

हामीले घोषणा गरेको आन्दोलनको उद्देश्य भनेको राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी, देशमा भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापना जस्ता जनजीविकासँग सम्बन्धित विषय स्थापित गर्नका लागि हो। तर धेरैको प्रश्न आएको छ जेठ १५ नै किन