इटहरी गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेडको पोल्टामा
इटहरी- सुनसरीको इटहरीमा जारी इटहरी गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौँले हात पारेको छ । शनिवार इटहरी रंगशालामा भएको फाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले उपाधि हात...
युनिकोड
मिति रूपान्तरण