पूर्वमन्त्री शाहले माओवादी छाडे
काठमाडौं । पूर्वमन्त्री गणेश शाहले नेकपा माओवादी केन्द्र छाडेको घोषणा गरेका छन् । उनले आफू ७५ वर्ष पुगिसकेको हुँदा जेनजी आन्दोलनको ममर्मलाई ध्यानमा राख्दै पार्टी छाड्ने निर्णय गरेको बताएका छन् । हिमालय टेलिभिजनको समय सन्दर्भ कार्यक्रममा
युनिकोड
मिति रूपान्तरण