मुख्य खबर

कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा ५३ प्रतिशत प्रतिनिधिको हस्ताक्षर

काठमाडौं । विशेष महाधिवेशनको पक्षमा नेपाली कांग्रेसका ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन्। उक्त हस्ताक्षरसहितको निवेदन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुधबार बुझाइएको छ। आज केन्द्रीय कार्यालय सानेपामा कांग्रेस नेता गुरुराज घिमिरेसहितका नेताले विशेष महाधिवेशनको माग