कांग्रेस विवाद: सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँ : नेपाली कांग्रेसको विवादको सम्बन्धमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । गगन थापालाई कांग्रेस सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चका न्यायाधीश
युनिकोड
मिति रूपान्तरण