समाचार

झापा–३ मा लिङ्देनको पुनरागमन प्रयास, उम्मेदवारी दर्तासँगै चुनावी माहोल तात्यो

झापा : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राजनीतिक सरगर्मी बढ्दै गएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएसँगै