समाचार

प्रहरी निरीक्षक प्रकाश थापा पुस महिनाको “सर्वोत्कृष्ट प्रहरी”

विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी निरीक्षक प्रकाश थापा लाई पुस महिनाको “सर्वोत्कृष्ट प्रहरी” (Best Police of the Month) घोषित गरेको छ। प्रहरी निरीक्षक थापाले विभागीय मूल्य–मान्यता र आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल र