समाचार

पूर्वराज्यमन्त्री उप्रेतीको निधन

काभ्रेपलाञ्चोक। पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेतीको आज निधन भएको छ। काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-८ स्थित घरमा ८२ वर्षको उमेरमा उनको निधन भएको हो। लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगले ग्रसित उप्रेतीलाई उनको श्रीमतीको कारोनाकालमा निधन भएपछि भतिजा विष्णुबहादुरले रेखदेख गर्दै आएका