ताप्लेजुङमा योगेश भट्टराईले पाएनन् टिकट, क्षितिज थेवे उम्मेदवार
ताप्लेजुङ । नेकपा एमालेले ताप्लेजुङ प्रतिनिधि सभा निर्वाचनका लागि क्षितिज थेवेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सो निर्णयसँगै पार्टीले उपमहासचिव योगेश भट्टराईलाई यसपटक टिकट नदिएको हो। गत शनिबार बसेको एमाले सचिवालय बैठकले ताप्लेजुङको उम्मेदवारी टुंग्याउन
युनिकोड
मिति रूपान्तरण