समाचार

शिर्ष नेतामा चुनाव हार्ने डरः एमालेका उपाध्यक्ष र सचिवले गरे निर्वाचन क्षेत्र परीर्वतन

काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) का दुई प्रभावशाली नेताले आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्। निर्वाचन क्षेत्र परिवर्तन गर्नेमा एमालेका उपाध्यक्ष विष्णु पौडेल र सचिव भानुभक्त ढकाल रहेका छन्।