समाचार

नेपाली काँग्रेसको विवाद समाधानका लागि त्रिपक्षिय छलफल सुरु

काठमाडौं : नेपाली काँग्रेसभित्रको विवादले पार्टी फुटको अवस्थामा पुगेको चर्चा चलिरहेको समयमा त्रिपक्षिय भेटवार्ता अघि बढेको छ । दोस्रा चरणको छलफल अहिले चलिरहेको स्रोतले जनाएको हो ।  मुलुककै सबै भन्दा ठुलो लोकतन्त्रवादी पार्टी नेपाली काँग्रेसमा देखापरेको समस्या