एसबिआई बैंक लुटपाटः बनेपाबाट गएका थिए लुटेरा, एक करोड ८० लाख बरामद
सिन्धुली : सिन्धुलीको घ्याङलेख–२ स्थित नेपाल एसबिआई बैंकको शाखाबाट मंगलबार साँझ डकैती भएको छ। डकैतीमा संलग्न ६ जनाको समूह अझै फरार रहँदा प्रहरीले जंगलमा छोडेर भागेको अवस्थामा एक करोड ८० लाख १० हजार रुपैयाँ बरामद
युनिकोड
मिति रूपान्तरण