समाचार

देउवालाई हटाउने औपचारिक प्रक्रिया सुरू, विशेष महाधिवेशनले केसीको नेतृत्वमा निर्वाचन समिति बनायो

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनले पार्टी को केन्द्रीय समिति भंग गरेर नयाँ कार्यसमितिको निर्वाचन गर्ने औपचारिक प्रक्रिया सुरू गरेको छ । यसका लागि विशेष महाधोवेशनले नयाँ निर्वाचन समिति गठन गरेको छ । भृकुटीमण्डपमा जारी विशेष