मेनपावर कम्पनी र मेडिकलमाथि झापा प्रशासनको निगरानी, दर्ताविहीन मेनपावर धमाधम सिल
झापा : वैदेशिक रोजगारीको नाममा हुने ठगी र गैरकानुनी अभ्यासविरुद्ध जिल्ला प्रशासन कार्यालय झापाले कडाइ थालेको छ । अनुगमनको क्रममा दर्ता नगरी सञ्चालनमा रहेका मेनपावर कम्पनीदेखि चिकित्सकविनै स्वास्थ्य परीक्षण रिपोर्ट वितरण गर्ने डायग्नोष्टिक सेन्टरसम्म सिल
युनिकोड
मिति रूपान्तरण