टी–२० विश्वकपका लागि नेपाली टिम घोषणा, कुशल मल्ल अटाएनन्
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ खेल्ने नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ। क्यानले मंगलबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टिम सार्वजनिक गरेको हो। टोलीको उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिंह
युनिकोड
मिति रूपान्तरण