पत्रपत्रिकाबाट

शिक्षक आन्दोलन महिना दिन पुग्न लाग्दा किन निष्कर्षविहिन बन्यो शिक्षक र सरकारबीचको वार्ता ?

काठमाडौं : शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच शनिबार बसेको वार्ता निष्कर्षहीन बनेको छ । आफूहरूका जायज माग पूरा गर्नुपर्ने शिक्षक महासंघका प्रतिनिधिको अडानका कारण वार्ता निष्कर्षहीन भएको हो । वार्तापश्चात् महासंघका अध्यक्ष लक्ष्मणकिशोर