हावाहुरी र वर्षाले कृषि बालीमा क्षति
ताप्लेजुङ/ हावाहुरी र वर्षाले ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका किसानले लगाएको कृषि बालीमा क्षति गरेको छ । गए राति आएको हावाहुरी र वर्षाले फुङ्लिङ नगरपालिका–९ हाङ्देवामा मकैलगायतका कृषि बालीमा क्षति गरेको हो । हाङ्देवाका वडाध्यक्ष लक्ष्मण गुरुङका...
युनिकोड
मिति रूपान्तरण