करिब सैँतिस सय मिटर माथिको उचाइमा पर्यटन महोत्सव हुने
ताप्लेजुङ / सामुद्रिक सतहबाट करिब ३ हजार ७ सय मिटरको उचाइमा रहेको ताप्लेजुङको पापुङस्थित तोक्पेगोलामा साउन २५ गतेबाट भलिबल प्रतियोगिता,हाफ म्याराथन प्रतियोगिता सहित ४ दिने पर्यटन महोत्सव हुने भएको छ । मिक्वाखोला गाउँपालिकाको वडा नं...
युनिकोड
मिति रूपान्तरण