पाल्पाको नुवाकोटदेखि बुटवल फर्किँदै गरेको कार दुर्घटना : ३ जनाको मृत्यु, २ घाइते
बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–२ नुवाकोटबाट बुटवल फर्किँदै गरेको कार दुर्घटनामा परी बुधवार साँझ ३ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार दुर्घटनामा परी २ जना घाइते भएका छन् ।...
युनिकोड
मिति रूपान्तरण