प्रदेश खबर

इटहरी उपमहानगर र संस्थागत विद्यालयहरूबिच चर्कियो विवाद, ड्रेस कोड र शुल्क निर्धारणप्रति असहमति

इटहरी । इटहरीका संस्थागत विद्यालयहरूले इटहरी उपमहानगरपालिकाले तोकेको ड्रेस कोड नमान्ने भएका छन् । उपमहानगर भित्र सञ्चालित संस्थागत विद्यालयको छाता सङ्गठनहरूले शुक्रवार सन्देश सार्वजनिक गर्दै ड्रेस कोड र शुल्क  निर्धारणप्रति असहमति जनाएका हुन् । संस्थागत...