मैवाखोला गाउँपालिकामा बृहत् शिक्षा सम्मेलन हुँदै
ताप्लेजुङ / ताप्लेजुङको मैवाखोला गाउँपालिकामा शुक्रवारदेखि वृहत् शिक्षा सम्मेलन सुरु हुँदै छ । जिल्लामै पहिलो पटक मैवाखोला गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले शिक्षा सम्मेलनको आयोजना गर्न लागेको हो । ‘सबैका लागि गुणस्तरीय...
युनिकोड
मिति रूपान्तरण