प्रदेश खबर

पौडी खेल्ने क्रममा इलामको माईमा दुई बालकको मृत्यु

इलाम / पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । माई नगरपालिका ८  स्थित माई खोलामा डुबेर माई नपा ८ का विक्रम लिम्बूका छोरा वर्ष ११ वर्षे मिङसुहाङ लिम्बू र सोही स्थान बस्ने...