विराट गोल्डकप : आर्मीलाई हराउँदै जावलाखेल सेमिफाइनलमा
विराटनगर । त्रिभुवन आर्मीलाई सडनडेथमा ६–५ गोलले हराउँदै जावलाखेल युथ क्लब शुक्रबार सातौं विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित र अतिरिक्त समयमा दुवै टिमबाट गोलरहित खेले । खेलको निर्णय टाइब्रेकरबाट गर्दा...
युनिकोड
मिति रूपान्तरण