मोरङमा करेन्ट लागेर फर्निचरका मजदुरको मृत्यु

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४, कर्सियास्थित फर्निचर उद्योगमा कार्यरत ५० वर्षीय सानबहादुर दमाईको करेन्ट लागेर मृत्यु भएको छ । कनक फर्निचर उद्योगमा काम गर्दै गर्दा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना मंगलबार