इलाम । इलाम २ को शनिवार सम्पन्न निर्वाचनको मतगणनाअनुसार नेपाली काँग्रेसका उम्मेदवारले सुरुवाती अग्रता बनाएका छन् ।
फाकफोकथुम–१ र २ नम्बर वडा गणना गर्दा नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्काले १ हजार एक सय ५ मतका साथ अग्रता लिएका छन् ।
खडकालाई पछयाउदै नेकपा एमाले सुहाङ नेम्वाङले एक हजार त्रिसठि मत ल्याएका छन् । अन्य उमेद्धवारहरुको भने पहिलाकै नतिजा रहेको छ । जसमा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले १८७ मत पाएका छन् ।
यस्तै रास्वपाका उम्मेदवार मिलन योङहाङ लिम्बूले ११५ मत पाएका छन् ।
Discussion about this post