झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा ताजपुरियाको मृत्यु

झापा । झापामा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा शनिबार अपरान्ह १ जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–६ आरतीनगरका ५० वर्षीय रामकुमार ताजपुरियाको मृत्यु भएको हो ।  प्रहरीका अनुसार गौरादह–६ र गौरीगञ्ज गाउँपालिका–६ को सिमानामा