विराटनगरबाट नक्कली नोट सहित १९ बर्षीया बैसन्ति पक्राउ

विराटनगर । विराटनगरको एउटा पसलमा सामान किन्न गएकी भारतीय युवती नक्कली नोटसहित पक्राउ परेकी छन् ।  कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार विराटनगर महानगरपालिका–१३ बाट भारत बिहार अररियाकी १९ वर्षीया सिम्पी बैसन्ती पक्राउ परेकी