सञ्चालनमा आयो तमोर कोरिडोर सडक

विहीबार, २३ असोज २०८२

बाढीपहिरोका कारण अवरुद्ध पूर्वी पहाडलाई तराईसँग जोड्ने तमोर कोरिडोर सडकको पाँचथर–धनकुटा सीमास्थित नावा खोलामा पहिरो पन्छाइ सडकको ट्रयाक निर्माण गरिँदै । ट्रयाक खोल्ने कार्य सम्पन्न भएसँगै आज बिहीबार दिउँसोदेखि यो सडक सञ्चालनमा आएको छ । 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार