ठमेलबाट दुई चिनियाँ नागरिक पक्राउ, २ केजी सुन र २४ लाख नगद बरामद
काठमाडौं : प्रहरीले काठमाडौंको ठमेलस्थित एक होटलबाट २ केजी सुन र २४ लाख रुपैयाँ नगदसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन
युनिकोड
मिति रूपान्तरण