सोलुमा फरक क्षमता भएकी महिलामाथि जबर्जस्ती करणी, एक वर्षपछि आरोपित पक्राउ
सोलुखुम्बु : फरक क्षमता भएकी महिलालाई जबर्जस्ती करणी गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएअनुसार ४५ वर्षीय रामचन्द्र बस्नेतले २०८१ साल साउन ६ गते दिउँसो करिब ५ बजे
युनिकोड
मिति रूपान्तरण