आजदेखि एसइई : दुई हजार ६४ केन्द्रमा परीक्षा, पाँच लाख परीक्षार्थी
काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुने...
युनिकोड
मिति रूपान्तरण