महेन्द्र मोरङका स्ववियु सभापतिसहित ६ जना पक्राउ
विराटनगर : विराटनगर महानगरपालिका–१२ स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको निर्वाचन कार्यालयमा तोडफोड गर्ने स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन)का सभापतिसहित ६ जनालाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको छ । सार्वजनिक बिदाको दिन बन्द रहेको स्ववियु निर्वाचन...
युनिकोड
मिति रूपान्तरण