बराह सहकारी ठगी प्रकरण : आठ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश, तीन जना धरौटीमा छुटे
सुनसरी : जिल्ला अदालत सुनसरीले धरानस्थित मुख्य कार्यालय रहेको बराह बचत तथा ऋण सहकारीका ११ पक्राउ परेका व्यक्तिहरूमध्ये आठ जनालाई पुर्पक्षका लागि कारागारमा पठाउने आदेश दिएको छ। जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश मुकेश उपाध्यायको इजलासले...
युनिकोड
मिति रूपान्तरण