काेसी

मानव अधिकार आयोगले प्रभावकारी हिसाबबाट काम गर्न नसकेको सरोकारवालाको ठहर

विराटनगर : राष्ट्रिय मानव अधिकार आयोगले प्रभावकारी हिसाबबाट काम गर्न नसकेको सरोकारवालाको ठहर छ । आयोगको कोशी प्रदेश कार्यालय विराटनगरले सोमबार गरेको मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले पीडितलाई समयमै न्याय दिने हिसाबमा आयोगले...