कोशी

धरानमा ग्रेस इन्टरनेशनलको १९ औं शाखा खुल्यो

धरान :  विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूको लागि परामर्श सेवा प्रदान गर्दै आएको ग्रेस इन्टरनेशनलले आफ्नो १९औं शाखा धरानमा सञ्चालनमा ल्याएको छ। शुक्रबार धरान–३, सदन रोडमा रहेको ग्रेस इन्टरनेशनल धरान शाखाको उद्घाटन चर्चित क्रिकेट खेलाडी...