कोशी

मोरङ कारागारका कैदीको चामल बेचिएको आशंकामा अनुसन्धान

विराटनगर । जिल्ला कारागार मोरङमा रासनवापत कैदीबन्दीका लागि उपलब्ध गराइएको चामल बेचिने गरेको आंशका गरिएको छ । कैदीबन्दीको चामल कर्मचारीकै मिलेमतोमा बेचिने गरेको आशंका गरिएको हो । यसबारे छानबिन सुरु गरिएको छ । कैदीबन्दीहरुले चौकीदार...