कोशी

मुख्यमन्त्रीको विवादित विश्वासको मतबारे अदालतको निर्णय मान्य : कोइराला

मोरङ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विवादित बनेको कोशी प्रदेशका मुख्यमन्त्रीको विश्वासको मतको विषयमा सर्वोच्च अदालतको आदेश मान्य हुने बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता कोइरालाले राज्यसत्ता कमजोर हुँदा अदालत सक्रिय...