कोशी

'कोशी प्रदेशका ९७ प्रतिशत घरपरिवारमा शौचालय'

मोरङ । कोशी प्रदेशमा ९६.८ प्रतिशत परिवारले शौचालयको प्रयोग गर्ने गरेका छन्। राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँ र तथ्याङ्क कार्यालय मोरङद्वारा संयुक्तरुपमा आज आयोजित राष्ट्रिय जनगणना-२०७८ कोशी प्रदेशस्तरीय नतिजा बिहीबार सार्वजनिक गर्दै प्रदेशका १४ जिल्लामा रहेका...