कोशी

मोरङको मिक्लाजुङमा पोखरीमा डुबेर बालकको मृत्यु

विराटनगर । मोरङको मिक्लाजुङमा पोखरीमा डुबेर सोमबार दिउँसो ८ वर्षीय बालकको मृत्यु भएको छ । सामुदायिक वनभित्रको पोखरीमा डुबेर घाइते भएका मिक्लाजुङ गाउँपालिका–६ का पदम राईका छोरा ८ वर्षीय साङकेन राईको उपचारका क्रममा मृत्यु भएको...