कोशी

सय दिनमा पाथीभराको भेटी आम्दानी ६६ लाख

इलाम । इलामको रोङ गाउँपालिकामा रहेको पाथीभरा मन्दिरमा एक सय दिनमा ६६ लाखभन्दा बढी रकम भेटीस्वरुप संकलन भएको छ । गाउँपालिकामा नयाँ नेतृत्व आएपछि यसको आम्दानी पारदर्शी गर्न सुरु गरिएसँगै हिसाब सार्वजनिक भएको हो ।...