कोशी

‘परिवर्तनका लागि सामाजिक अभियान’ मा बराल

इटहरी । ‘परिवर्तनका लागि सामाजिक अभियान’ को साधारण सभाले विष्णु बराललाई ३ वर्षको कार्यकालका लागि अध्यक्ष पदमा पुनः निर्विरोध निर्वाचित गरेको छ । साधारण सभाबाट उपाध्यक्ष भोजराज श्रेष्ठ, सचिव त्रिभुवन बराल, कोषाध्यक्ष वर्षा अग्रवाल र...