फिदिम नगरपालिकाले दियो स्ववियुलाई एक लाख बराबरका सामाग्री
पाँचथर : फिदिम नगरपालिकाले पाँचथर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को कार्यालय प्रविधिमैत्री बनाउन कम्प्युटरसहितका अत्यावश्यक सामाग्री उपलब्ध गराएको छ । उपलब्ध गराइएका सामाग्रीमा डेस्क टप कम्प्युटर, प्रिन्टर, हार्ड डिस्क, मोनिटर, मल्टिप्लग र फोटोकपी पेपर...