काेसी

धरानमा प्रहरीलाई देखेपछि भागे, पिकअपबाट गाँजा भीरमा फ्याल्दै गरेको अवस्थामा तीन पक्राउ

 धरान : धनकुटाबाट धरानतर्फ आउदै गरेको पिकअपबाट गाँजा बरामद गरिएको छ । पक्राउ पर्नेमा पिकअप चालक धरान उपमहानगरपालिका वडा नं. २० बस्ने ३४ वर्षीय कमल राई, सहचालक धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं. ९ बस्ने २०...