इटहरीमा बन्दैछ आधुनिक बसपार्क, कहिलेसम्म सकिन्छ निर्माण ? के हुन्छ सुविधा ?
इटहरी : इटहरी उपमहानगरपालिका–९ मा हाल बसपार्क निर्माणाधीन अवस्थामा छ । निर्माण भइरहेको बसपार्क अन्तिम चरणमा पुगेको उपमहानगरले जनाएको छ । करिब एक बिघा क्षेत्रफलमा बनिरहेको बसपार्कको हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको उपमहानगरको दाबी...