मोरङको उर्लाबारीमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मोरङ : मोरङको उर्लाबारी ३ मङ्गलबारे सडक खण्डमा यात्रुवाहक बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । पथरीबाट पूर्व उर्लाबारीतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४१३६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिदा उर्लाबारी ४ घर भएका ६६...