महिलाको चरित्रहत्या आरोपमा एमालेका केन्द्रीय नेता ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ । नेकपा एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बझाङ निवासी रश्मिला धामीले गाली बेइज्जती तथा चरित्रहत्या सम्बन्धी मुद्दा दिएको जाहेरीका आधारमा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । काठमाडौँ जिल्ला
युनिकोड
मिति रूपान्तरण